Are you an artist? Make the most of your lyrics with Musixmatch Pro!
Translations (1)
Share
Verified by Musixmatch
9 contributions
3 months ago
Translations
Nepali-romaji

Lyrics of Samayale by Shiva Pariyar,Rajina Rimal

chorus

समयले आज मलाई उसको याद दियो
बिछोडले आज एक्लो हुँदा केही कुराले मन छोयो
समयले आज मलाई उसको याद दियो
बिछोडले आज एक्लो हुँदा केही कुराले मन छोयो

verse

उसको प्यारो झझल्को हृदयभरि छँदै छ नि
उसको प्यारो झझल्को हृदयभरि छँदै छ नि
सुनसान-बिरान आज मेरो जिन्दगीमा केवल उसकै कमी
सुनसान-बिरान आज मेरो जिन्दगीमा केवल उसकै कमी

verse

काश आज हामी सँगै भए एक्लो, उदास म हुने थिइन
काश आज हामी सँगै भए एक्लो, उदास म हुने थिइन
फेरि फर्की आइदिए अँगालिदिने थिएँ
फेरि फर्की आइदिए अँगालिदिने थिएँ

chorus

समयले आज मलाई उसको याद दियो

verse

पतझडमा फूल पनि उडाई लान्छ
वसन्तमा फेरि मुस्कुराई फुलिदिन्छ
पतझडमा फूल पनि उडाई लान्छ
वसन्तमा फेरि मुस्कुराई फुलिदिन्छ

verse

भुलिदेऊ यी बातहरू, भुलाइदेऊ उसका यादहरू
हामीले चाहेको केही हुन्न, समयले दिएको मात्र हुन्छ
बद्लिन्छ मौसम, बद्लिन्छ दिनहरू, आउँछ खुशीको दिनहरू
Writer(s): Suresh Rai

Contribute

To-do

Performers Tag
Identify who's singing what

Completed

Lyrics
Verified by Musixmatch
Structure Tag
Identify the song's sections

Credits

This song has no credits yet

Contributions

Last edit 3 months ago
Are you an artist? Distribute your lyrics!
Take full control of your lyrics. Curate, sync, and distribute your lyrics on Spotify, Apple Music, and more.
Explore Musixmatch Pro